करेन्ट लागेर युवकको मृत्यु

विराटनगर — मोरङको बूढीगंगा गाउँपालिका–५ दिपुटोलका २५ वर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय एक कोल्ड स्टोरमा फलाम जडानको काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार सिकिस्त भएका उनलाई उपचारका लागि विराट अस्पताल पुर्याइएको थियो । त्यहीँ उनको आइतबार साँझ मृत्यु भएको थियो । यसैबीच, सुनसरीको इनरुवा नगरपालिका–७ का … Continue reading करेन्ट लागेर युवकको मृत्यु